Connect IPS
IME Life

लक्ष्मी फन्डको ८ करोड इकाई चैत ९ गतेदेखि खुल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी फन्डले लक्ष्मी उन्नति कोष नाममा चैत ९ गते (शुक्रबार) देखि ८ करोड इकाई म्युचुअल फन्ड बिक्री खुला गर्ने भएको छ ।फन्डले १५ प्रतिशत (१ करोड २० लाख) इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

जसका लागि लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा बिक्रि नभएको खण्डमा फन्डले अन्तिम म्याद सहित चैत २३ गतेसम्म आवेदन खुला गर्ने भएको छ फन्डको व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।

Prabhu
Crest

यस फन्डमा लगानीकर्ताले न्यूनतम १ सय देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस फन्डमा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS