Connect IPS
IME Life

सुनको भाउ घट्यो, प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर ८१ हजार ५ सय रुपैयाँमा झरेको छ । वुधवार छापावाला सुनको मूल्य ४ सय रुपैयाँले घटेको थियो ।

बिहिबार नेपाल सुन–चाँदी व्यवसायी महासंघे छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घटेर ८१ हजार २ सय रुपैयाँ कायम भएको जनाएको छ। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS