Connect IPS
IME Life

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । नेप्से सूचीकृत सेञ्चुरी कमर्सियल बैंक, वोमी माइक्रोफाइनान्स वित्तिय संस्था र अपि पावर रहेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक र वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाले फागुन ३० गते बुक्कोलज गदैछन् भने अपि पावरले चैत्र १ गते बुक् कोलज गर्ने भएको छ ।

Prabhu
Crest

सेञ्चुरीले २ प्रतिशत बोनस र सोमा लाग्ने कर सहित ४ दशमलव ७५ प्रतिशत गरी कुल ६ दशमलव ७५ प्रतिशत बितरण गर्न साधारण सभा आह्वान गरेको छ ।कम्पनीको साधारण सभा चैत्र १४ गते हुने भएको छ ।

वोमी माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव गर्नै साधारण सभा आह्वान गरेको हो ।कम्पनीको आठौँ वार्षिक साधारण सभा चेत्र १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा हुने भएको छ ।

त्यस्तै,अपि पावरले ५ प्रतिशत बोनस शेयरका साथै हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित साधारण सभा आह्वान गरेको हो। कम्पनीको १६ औँ वार्षिक साधारण सभा चैत ७ गते कार्की ब्यांक्वेटमा हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS