Connect IPS
IME Life

गुडविल फाइनान्सको ऋणपत्र बिक्रीमा, बार्षिक १२ प्रतिशत ब्याज पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुडविल फाइनान्सले आजबाट २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको छ ।

जसमध्ये एक लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । फाइनान्सले बाँकी रहेको १ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १२ पतिशत ब्याज पाइनेछ ।

Prabhu
Crest

कम्पनीले ७ वर्ष अवधिको ‘१२ गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । फाइनान्सको बिक्री एनआइबीएल एस क्यापिटल लिमिटेडले रहेको छ ।
ऋणपत्रमा लगानीकर्ताले चैत २ गतेसम्म आवेदन दिन पाउने भएका छन् । फाइनान्सले तोकेको अवधिमा सबै ऋणपत्र बिक्री नभएको खण्डमा चैत्र १२ गतेसम्म आवेदन दिन पाइनेछ ।

जसको लागि लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS