IME Life

ह्वाईट हाउसभित्र छिर्यो कोरोना, फ्रान्सका मन्त्री घरैमा थुनिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर तहल्का मच्चाइरहेको कोरोना भाइरसबाट अमेरिकी राष्ट्रपतिको निवास ह्वाईट हाउसभित्रैका एक जना कर्मचारी संक्रमित भएको आशंकाका स्वयम् क्वारेन्टाईनमा बसेका छन् ।

Prabhu
Crest

राष्ट्रपति ट्रम्पका प्रमुख कर्मचारी मार्क मेडोज कोरोना लागेका सांसदसँग भेटघाट गरेपछि स्वयम् क्वारेन्टाईनमा बसेका हुन् । उनीसँगै अन्य चार कानुनी अधिकारी पनि घरैमा स्वयम् क्वारेन्टाईनमा बसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम टाईमले जनाएको छ । साथै उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत कोरोना परिक्षण गर्नुपर्ने उल्लेख गरेको छ ।

उता, फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रइस्टर कोरोनाभाइरसबाट ग्रसित बन्न पुगेका छन् । मंगलबार अबेरसम्म कोरोनाबाट संक्रमितको संख्या एक लाख १४ हजार ८०९ जना पुगेको छ भने मृत्यु हुनेको संख्या चार हजार ३१ पुगेको छ । कोरोना सुरु भएको चीनमा केही शिथिल देखिएको कोरोनाको प्रकोप इटाली, इरान तथा दक्षिण कोरियामा भयावह बन्दै गएको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS