IME Life

नेपाल स्टक एक्सचेन्जमा सर्किट लाग्यो, २० मिनेट कारोबार बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार विश्वभर कालो दिन मनाएको पुँजि बजारले मंगलबार नेपालमा पनि सर्किट लागेको छ । अमेरिकाको न्यूयोर्क एक्सचेन्जमा बजार खुलेको १५ मिनेटमै सर्किट लागेकोमा नेपालमा भने बजार खुलेको एक घण्टाभित्रैमा ४ प्रतिशतले मूल्य घटेपछि सर्किट लागेको हो ।

Prabhu
Crest

नेप्सेले सूचनामार्फत २० मिनेट बजार बन्द हुने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको नेपाली पुँजि बजारमा खासै असर नपर्ने भएपनि बजार घट्नुलाई खेलाडीको चलखेल हुनसक्ने लगानीकर्ताहरुका बीचमा चर्चा चलेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS