IME Life

प्राइम लाईफ इन्स्योरेन्सले १२.५ प्रतिशत लाभांश दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले १२.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । सो बीमा कम्पनीको गत शुक्रबार बसेको बैठकले निमनकारी निकाय बीमा समितिबाट स्वीकृति लिई आगामी साधारणसभाले पारित भए पश्चात वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले आव २०७४।०७५ को सञ्चालन मुनाफाबाट २५ करोड नौ लाख ९२ हजार ४२२ रुपैयाँ बोनस शेयर बापत खर्च गर्ने जनाएको छ । बोनस शेयर पश्चात कम्पनीको कुल चुक्ता पुँजि दुई अर्ब २५ करोड ८९ लाख ३१ हजार पुग्नेछ । त्यस्तै कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको कारण लेखापरिक्षणमा ढिलाई हुँदा साधारणसभा र लाभांश वितरणमा ढिलाई हुँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS