Connect IPS
IME Life

सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईबार छापावाला सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय रुपैयाँ निधारण भएको छ । शुक्रबार एकै दिन १८ सयले बढेर सोही मूल्यमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर रहेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुनको मूल्य ८२ हजार ५ सय रुपैयाँ पुगेको जनाएको छ ।

यसैगरि, तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २ सय रुपैयाँ र चाँदी ८ सय ९० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS