IME Life

आईएमई जनरल इन्स्योरेन्सको अध्यक्षमा ढकाल पुनः निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हिजो सम्पन्न २२ औं साधारणसभाबाट आगामी चार वर्षका लागि अध्यक्षमा हेमराज ढकाल पुनः निर्वाचित भएका छन् । यसअघि अध्यक्ष रहेका ढकाललाई आगामी चार वर्षका लागि अध्यक्षमा पुनर्निनिर्वाचित गरेको हो ।

Prabhu
Crest

साधारणसभामाले ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । कम्पनीको २२औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा सञ्चालक पदमा निर्बिरोध निर्वाचित गरेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS