Connect IPS
IME Life

सेञ्चुरी कर्मसीयल बैंकका ग्राहकलाई होटल अतिथिमा बिशेष छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कर्मसीयल बैंकका ग्राहकले कोहलपुरस्थित मेडिकल कलेज लाइन बाँकेस्थित अतिथि होटलमा बिशेष प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा बैंकका बासँगढी शाखाका प्रबन्धक प्रदीप खरेल र होटल अतिथीका प्रबन्ध निर्देशक नरबहादुर ओलीले हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले विभिन्न सेवमा छुट पाउने भएका छन् । साथै बैंकले आफनो ग्राहकको सुविधाको लागि के्रडिट र डेबिट कार्डमा सहुलीयत प्रदान गर्न सम्झौता गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS