Connect IPS
IME Life

गरिमा विकास बैंकको सिईओमा ढकाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पुनः गोबिन्द प्रसाद ढकाललाई नियुक्त गरिएको छ । हाल सिईओ रहेका उनलाई आगामी चार वर्षका लागि २०७७ बैशाख १ गतेदेखि लागू हुने गरी पुनः सिईओ पदमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको फागुन २२ गते बसेको २४० औं बैठकले सो बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा यसअघि सोही पदमा कार्यरत ढकाललाई चार वर्षका लागि पुनः नियुक्त गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

ढकालको कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी देखिएको भन्दै पुनः नियुक्त गरिएको गरिएको बैंक अध्यक्ष चन्द्रकान्त बरालले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS