SKIP THIS

National Insurance
IME Life

बैंकमा सुन राख्दा ब्याज पाइने, ७० प्रतिशत ऋणको सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकले नगद जस्तै सुनलाई पनि निक्षेपको रुपमा स्वीकार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले क बर्गका बैंकहरुलाई सुन निक्षेपको रुपमा लिन सक्ने व्यवस्था गरेको हो ।

Prabhu
Crest

केन्द्रीय बैंकले सुन बैंकमा राखेर ब्याज दिने व्यवस्था गरेपछि ८० हजार माथि पुगेको सुनको मूल्य अझै बढ्ने देखिएको छ ।
नयाँ व्यवस्थासँगै सर्वसाधारणले नगद जसरी नै सुनलाई बाणिज्य बैंकमा निक्षेपको रुपमा राख्न सक्नेछन् ।

बैंकमा सुन राख्दा बैंकले सर्वसाधारणलाई ब्याज दिनेछ । राष्ट्र बैंकले सुन निक्षेपमा राख्दा ७० प्रतिशतसम्म कर्जा समेत लिन पाउने व्यवस्था गरेको छ । बैंकले न्यूनतम २५ ग्राम सुन भन्दा बढि मात्रै निक्षेपको रुपमा स्वीकार गर्न सक्नेछ । केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेपनि बैंकहरुले सुन निक्षेपको रुपमा लिन सुरु गरिसकेका भने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS