Connect IPS
IME Life

५ अंकले घट्यो नेप्से , नेपाल लाइफको सर्वाधिक कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन नेप्से ५ दशमलव ५० अंकले घटेर १,४३१ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७९ कम्पनीको ५९ लाख ४० हजार ५ सय ३३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

विकास बैंक, फाइनान्स, अन्य, लघुवित्त र जीवन बीमाको क्षेत्र बाहेक अन्य सबै उपसूचकमा गिरावट आएको छ ।नेपाल लाइफको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

मन्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएको छ भने नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS