GBIME
IME Life

गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सकोे बिहीबार शत प्रतिशत हकप्रद शेयर जारी पश्चात शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४ सय  ७० रुपैयाँ कायम गरेको छ ।

SKYWELL
Crest

कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS