Connect IPS
IME Life

महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत २२ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महिला सहयात्रा लेघुवित्तको वार्षिक साधारण सभा चैत २२ गते हुने भएको छ । सभा ओम अध्याय रिट्रिट रिसोर्ट बज्रबाराही, मकवानपुरमा हुने संस्थाले जनाएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका चैत ४ गते बन्द रहनेछ । चैत ३ गतेसम्म शेयर किन्ने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS