GBIME
IME Life

कृषि विकास बैंक र फोन पे सर्भिसबिच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिसबिच सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरे ।

सम्झौतासँगै फोनपेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने जनाएको छ । त्यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् ।

SKYWELL
Crest

बैंक र फोन पे विच सम्झौताले नेपाल सरकारले अवलम्वन गरेको विद्यूतिय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ । विद्युतिय माध्यमवाट भुक्तानी गर्दा बैंक सँग खाता भएका ग्राहकहरुले निश्चित छुट सुविधा पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका ९२ हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पे मा मासिक २ लाख भन्दा धेरै कारोबार हुने गरेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS