Connect IPS
IME Life

नेपाल लाइफमा आबद्ध सबैले लाइफ गार्ड हस्पीटलमा आकर्षक छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र विराटनगर वडा न ५ वरगाछीमा रहेको लाइफ गार्ड हस्पीटलबीच सम्झौता भएको छ । कम्पनीले आफ्ना कर्मचारी, अभिकर्ता तथा बीमितहको सेवा तथा सुविधालाई मध्येजनर गर्दै उक्त हस्पीटलसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा कम्पनीको तर्फबाट शाखा प्रबन्धक हिरामणी भट्टराई तथा हस्पीटललको तर्फबाट प्रबन्धक निर्देशक डा. अरविन्द देवले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता अनुसार नेपाल लाइफका कर्मचारी तथा अभिकर्ताहरु उक्त हस्पीटलमा भर्ना हुँदा बेर्ड चार्जमा २५ प्रतिशत छुट इन्भेष्टिगेसनमा १५ प्रतिशत छुट तथा अप्रेसनमा १० प्रतिशत छुट पाउनेछन् भने, बीमितहरुले बेर्ड चार्जमा २० प्रतिशत,इन्भेष्टिगेसनमा १५ प्रतिशत तथा अप्रेसनमा १० प्रतिशत छुट पाउने जनाएको छ ।

उक्त सेवा यही फागुन २० गतेदेखि एक वर्ष समयअवधिका लागि मान्य हुनेछ । आवश्यक्ता अनुसार दुई पक्षको सहमतिमा नविकरण गर्न सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS