GBIME
IME Life

मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छूट सम्झौता भएको छ । सम्झौताबमोजिम बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपका विभिन्न होटल, रिसोर्ट, रेस्टुराँ र क्याफेका सेवासुविधामा १० प्रतिशतसम्म छूट पाउने जनाएको छ ।

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकारी समीरशेखर बज्राचार्य र सिद्धार्थ ग्रूपका विक्री तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS