IME Life

तस्करी गरिएको ६ केजी सुन हेटौडामा पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अटोमोबाईल्सको सामान जस्तै ग्रिज पोतेर ६ किलो सुन तस्करी गर्दै गरेको अवस्थामा हेटौडाबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट बीरगन्ज जाँदै गरेका भारतीय नागरिक अब्दुल मजिज अनेकलाई मकवानपुर प्रहरीले हेटौडास्थित रातोमाटेबाट पक्राउ परेको जनाएको छ ।

Prabhu
Crest

गएराति सो परिणाममा सुन पक्राउ गरेको हेटौडास्थित जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको रातोमाटेमा चेकजाँच गर्दा माला बनाएर लैजाने गरेको सुन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अटोमेकानिक्स भन्दै फलामका सामान बोकेका ति व्यक्तिको व्यवहार शंकास्पद लागेपछि चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । पक्राउ गरिएको व्यक्ति र सुन पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS