IME Life

कोरोनाले रोकियो बैदेशिक रोजगारी, श्रम स्वीकृति स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर कोरोनाले बितण्डा मच्चाउन थालेपछि सरकारले बैदेशिक रोजगारीमा विदेश जान रोक्ने भएका छ । पाइपलाइनमा रहेको र भिषा प्रक्रिया अघि बढिसकेको भिषा बाहेक नयाँ श्रम स्वीकृति तत्कालै देखि लागू हुने गरी स्थगित गरिएको श्रम तथा रोजगार मन्त्रलायले जनाएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालीहरुलाई जोखिमा पर्नबाट जोगाउन नेपाली युवाहरुलाई बैदिशक रोजगारीमा जानबाट रोक्न यस्तो कदम चालिएको सरकारले जनाएको छ ।

Prabhu
Crest

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोनाबाट प्रभावित देशहरुमा जान लागेका कामदारलाई भिषा आएर टिकट काटेको भएपनि विमानस्थलबाट जान नदिइने बताए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिममा राखेर कोरोना विपत्तिका विरुद्धमा तयारी गर्न भनेको छ । केही दिनअघि विदेश जान लागेको ३० जना नेपालीहरुलाई दुबई पुगेको अवस्थामा विमानस्थलबाटै फर्काएपछि सरकारले विदेश जान रोक लगाउन लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS