GBIME
IME Life

नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत , कुन कम्पनीको कती ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार दुई वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार नबिल बैंक, सिद्धार्थ बैंक, कञ्चन डेभपमेन्ट बैंक र सबैंको लघुवित्त नेप्सेमा सूचीकत भएको हो । नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस सेयर सूचिकृत भएको छ भने सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६ दशमलव ०२ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ ।

SKYWELL
Crest

त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता बोनस शेयर तथा सबैको लघुवित्तको २ लाख १४ हजार ५०० कित्ता बोनस शेयर सूचीकृत भएको हो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS