Connect IPS
IME Life

लाभांश लिन बाँकि शेयरधनीलाई तीन कम्पनीको यस्तो आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई बाँकी रहेको लाभांश लिनका लागि आग्रह गरेका छन ।

एक सूचना जारी गर्दै सगरमाथा इन्स्योरेन्स, आइसीएफ्सी र मेरो माइक्रोफाइनान्सले बाँकि रहेको लाभांश लिन आउन आग्रह गरेका हुन ।

Prabhu
Crest

मेरो माइक्रोफाइनान्स र आईसीएससी फाइनान्सले लाभांश लिन बाँकी शेयरधनीहरुलाई लाभांश पूँर्जा लिन र सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०६९र७० को नगद लाभांश लिन बाँकी लगानीकर्ताहरुलाई सेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

त्यस्तै, कम्पनीहरुले हालसम्म हितग्राही खाता नभएका सेयरधनीहरुलाई पनि शेयर डिम्याट गराएर बोनस लिन अनुरोध गरेको जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS