GBIME
IME Life

वोमी लघुवित्तको साधारण सभा चैत १६ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८औं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । कम्पनीले जुगल होटलको सभाहल, धुलिखेलमा बिहान ११ बजे सभा बोलाएको जनाएको छ। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज हुने भएको छ ।

SKYWELL
Crest

सभाले शेयरधनीको लागि असार मसान्तसम्म कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ । साथै, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सभामा अन्य कुनै एक वा सोभन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्नेलगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेतच रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS