Connect IPS
IME Life

ललितपुरको खोकनामा सनराइज बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले ललितपुरको खोकनामा आफ्नो नवौं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारी्ले संयुक्त रूपमो उद्घाटन गरेका हुन् ।

बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगायतका सेवा दिने उद्देश्यले एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकको शाखा संख्या १३० ओटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर ३८ ओटा शाखारहित बैंकिङ सेवा, ९ ओटा एक्स्टेन्शन काउन्टर र १२३ ओटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS