Connect IPS
IME Life

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आर्ट अफ सक्सेस कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्ट अफ सक्सेस कार्यक्रम भव्यताका बीच सम्पन्न गरेको छ । राजधानी काठमाडौंको बसुन्धारा बैंक्वेटमा आर्ट अफ सक्सेस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । सिटिजन लाईफ इन्स्योरेन्समा कार्यरत लिडरहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

आफ्ना ग्राहकहरु माँझ सेवालाई स्तरिय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चार सयभन्दा बढि सक्रिय लिडरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमूख व्यवसाय अधिकृत भूषण रिमालको उपस्थितिमा कार्यक्रम सम्पनन भएको हो । कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र प्रमूख बजार व्यवस्थापन अधिकृत कवि फूयालले उद्घाटन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS