Connect IPS
IME Life

फागुन २८ देखि गुडविल फाइनान्सको ऋणपत्र विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि ऋणपत्र निष्कासन विक्री खुला गर्ने भएको छ । कम्पनीले १२ प्रतिशत व्याजदरमा सात वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने छ । सोमध्ये १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरमा र १ लाख कित्ता मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषलाई वितरणगरी बाँकी रहेको ९५ हजार कित्ता सर्वासाधारणलाई विक्री हुने जनाएको छ ।

Prabhu
Crest

कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ । कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्ता सम्म छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधीसम्म सम्पुर्ण ऋणपत्र विक्री नभएमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS