IME Life

अर्थमन्त्री खतिवडाको बढुवा, सरकारका प्रबक्ता तोकिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रियसभामा सिफारिस गर्ने कि नगर्ने भनेर चर्को विवादमा परेका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले थप बढुवा गरेको खुलेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडालाई सरकारको प्रबक्ता समेत तोकेका छन् । सरकारको प्रबक्ता प्रभावशाली पद हो ।

निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटा भ्रष्टाचार काण्डमा मुछिएपछि रिक्त हुन आएको पदमा गत साता नै प्रम ओलीले अर्थमन्त्री समेत रहेका खतिवाडलाई नियुक्त गरेका थिए । मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा खतिवडालाई तोक्ने निर्णय गरेको सञ्चार मन्त्रालयले जनाएको छ । आगामी फागुन २० बाट राष्ट्रियसभाको पदावधी सकिएर विदा हुन लागेको अर्थमन्त्री डा. खतिवडालाई राम्रो काम गरे बापत प्रम ओलीले आफ्नो कार्यकालभर मन्त्री बनाउने अडानमा रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS