Connect IPS
IME Life

एनएमबी लघुवित्तको रकम कर्मचारीको गोजीमा, एक पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी लघुवित्त मनाङको चामेमा कार्यरत कर्मचारी कल्पना गुरुङ बैंकिङ कसूरमा प्रकाउ परेकी छिन् । गुरुङले आफूखुसी उक्त रकम गोजीमा राख्न लागेपछि उनी प्रकाउ परेकि हुन् ।

चामे गाउँपालिकास्थित लघुवित्तमा कार्यरत गुरूङ दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत थिइन् । गुरुङले संस्थाबाट ६० लाख ७० हजार रूपैयाँ अनियमितता गरेको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Prabhu
Crest

उक्त रकम अनियमितता भएको देखिएपछि मुख्य कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरीसमेत परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS