Connect IPS
IME Life

नबिल इक्विटी फन्डको न्याभ ६ पैसाले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल इक्विटी फन्डको प्रतिइकाइ मूल्य खुद सम्पती मूल्य (न्याभ) ६ पैसाले बढेको छ। माघ महिनामा कम्पनीको न्याभ १० रुपैयाँ २३ पैसा रुपैयाँ पुगेको छ। पुस महिनामा फन्डको न्याभ ९ रुपैयाँ ६३ पैसा रहेको थियो ।

फन्डमा सूचीकृत शेयरमा गरेको लगानी ७ दशमलव ०३ प्रतिशतले घटेर ६८ करोड ९१ लाख ४१ हजार २८ रुपैयाँमा आएको छ । अघिल्लो महिनामा फन्डमा ७४ करोड १३ लाख ७ हजार १ सय ४ रुपैयाँमा शेयरमा लगानी गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS