Connect IPS
IME Life

सुनको मूल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दैनिक नयाँ रेकर्ड बनाउदै आएको सुनको भाउ आज मंगलबार भने सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाला सुन मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेर ८० हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले नै घटेर ७९ हजार ७०० रुपैयाँमा आएको छ । मंगलबार चाँदीको भाउमा भने परिवर्तन भएको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS