काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५३ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको । बार्षिकोत्सवको औपचारिक कार्यक्रम भने आइतबार विहान हुँदैछ । बार्षिकोत्सवको पूर्व सन्ध्यामा शुक्रबार संस्थान प्राङ्गणमै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा ६१ जनाले रक्तदान गरेको संस्थानले जनाएको छ ।