IME Life

सुनको मूल्य नयाँ उचाईमा, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शुक्रबार पनि सुनको भाउ नयाँ उचाईँमा पुगेको छ । हिजो बिहिबार ७७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ७७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भने ९१५ रुपैयाँ प्रतितोलामा स्थिर छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS