Connect IPS
IME Life

सिटिजन्स बैंकद्धारा आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले उदयपुरको वेलका नगरपालिकास्थित तपेश्वरी आधारभूत विद्यालय गल्फडियालाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रमबीच विद्यालयलाई ६० हजार रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग रकमबाट विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शैक्षिक सामग्री तथा कार्यालय प्रयोजनका लागि आवश्यक सामग्रीको खरीद गर्ने कुरा विद्यालय प्रशासनले जानकारी दिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS