Connect IPS
IME Life

ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवाप्रदान गर्न सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट ट्रान्जेक्शन बैंकिङ प्रमुख पुकार सुवेदीे र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा पैसा लोड गर्न र ‘खल्ती’ को प्लेटफर्ममा उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

Prabhu
Crest

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । ग्लोबलका हाल देशभर २७० शाखा कार्यालय, २४९ ओटा शाखारहित सेवा, ४३० एटीएम, एवं ३७ ओटा एक्स्टेन्शन काउन्टर सञ्चालनमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS