Connect IPS
IME Life

सिटिजन्स बैंकले पायो ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले धितोपत्र बोर्डबाट प्रतिइकाई एक हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुने भएको छ । बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिने भएको छ । यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ ।

Prabhu
Crest

बैंकले १० वर्ष अवधिको ‘१०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । बोर्डको अनुमति पश्चात् बैंकको ऋणपत्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS