Connect IPS
IME Life

हालसम्मकै नयाँ उचाइमा सुनको मुल्य, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज फागुन ७ गते बुधबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै नयाँ उचाइमा पुगेको छ । अघिल्लो दिन मंगलबार तोलामा २०० रुपैयाँले बढेको सुनको भाउ आज झन बढी अंकले बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ७७ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७६ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

Prabhu
Crest

अघिल्लो दिन मंगलबार छापावाला सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS