Connect IPS
IME Life

सिटिजन्स बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनलले जाजरकोटकोे नलगाड नगरपालिका–७ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलवार एक कार्यक्रमबीच विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत तथा अध्यापनरत करीब ११५० जना विद्यार्थी र शिक्षकलाई शुद्ध पिउने पानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरेको बैंकको भनाइ छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS