Connect IPS
IME Life

सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. प्रधान नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधान नियुक्त भएकी छिन् । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकको काठमाडौंमा १३ शाखाहरु, ७ वटा एक्स्टेन काउन्टर र उपत्यका बाहिर १ सय शाखाहरु र ३ वटा एक्स्टेसन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार संचालन गरिरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS