Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दिपायलको पिपल्लामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंकले डोटीको दिपायल सिलगढी नगरपालिकास्थित पिपल्ला बजारमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।

प्रमुख जिल्ला अधिकारी पौडेलले डोटी लगायत देशका अन्य जिल्लामा ग्लोबल आईएमई बैंकको सेवाले समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS