Connect IPS
IME Life

यूनियन लाइफद्धारा २० लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

महेन्द्रनगर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्युदाबी भुक्तानी दिएको छ । अरिङ्गालको टोकाइबाट मृत्यु भएका बैतडीको पाटन नगरपालिका–३,का पुस्कर अवस्थीको परिवारलाई कम्पनीले २० लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको जनाएको छ ।

गत असारमा १० लाख बीमाङ्कको २० वर्षे बीमा गराएकोमा गत असोज २१ गते उनको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । मृत्यु पश्चात कम्पनीले एक कार्यक्रम गरी उनको परिवारलाई उक्त रकम प्रदान गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार १० लाख बीमाङ्कको पहिलो किस्ता बाफत ७१ हजार ४ सय ८२ रुपैया बार्षिक किस्ता तिरेका अस्थीको परिवारले २० लाख ५० हजार प्रदान गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS