Connect IPS
IME Life

हेटौंडामा गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको एक्सटेन्सन काउन्टर संचालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

हेटौंडा । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चिसापानी चौक, हटिया, हेटौंडामा हटिया एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन गरेको छ।

उक्त एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका, वडा नं। १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले फाइनान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको उपस्थितिमा गरेका हुन्।

Prabhu
Crest

संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर १ मा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु रहेको छ।

बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ्ग, इ बैंकिङ्ग सेवा, इसीसी सेवा, कनेक्ट आईपीएस सेवा, लकर सुविधा, मोबाइल टपअप, विभिन्न विप्रेषण सेवा तथा डिपी र सि आश्वा सेवाका साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको र मोबाइल बैंकिङ्ग सेवा पनि शुभारम्भ भैसकेको जनाइएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS