IME Life

१० हजार रुपैयाँ पठाउँदा १२ लाख उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैदेशिक रोजगारीमा गएका रोल्पाका एक युवाले १२ लाख रुपैयाँ उपहार पाएका छन् । वैधानिक बाटोबाट रेमिट्यान्स पठाउँदा रोल्पाका झकबहादुर गिरीले निसानको सनी कार बराबरको १२ लाख रुपैयाँ प्राप्त गरेका हुन् ।

दुबईबाट १० हजार रुपैयाँ आफ्नो घरमा पठाएका उनले लक्की ड्रको माध्यमबाट कार उपहार पाएका थिए । कम्पनीले दुबईको मूल्यमा कारको हिसाब गरी कर कट्टा गरेर १२ लाख रुपैयाँ दिएको हो । अलअहलिया एक्सचेञ्जले सन् २०१९ को डिसेम्बर १५ देखि फ्रेबुअरी १२ सम्म संसारभर रकम पठाउने ग्राहलाई भेला पारेर उपहार दिने व्यवस्था गरेको थियो ।

Prabhu
Crest

गत बिहीबार आबुधाबीमा खोलिएको लक्की ड्र अन्तर्गत गिरीले योजनाको पहिलो कार पाएका हुन् । सुरुमा वितरण गरिएको ३ वटा कारका लागि आबुधाबीको इलेक्ट्रा शाखामा बिहीबार गोलाप्रथा गरिएको हो । त्यसमध्ये बाँकी २ कार एक पाकिस्तानी र एक भारतीय नागरिकले पाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS