Connect IPS
IME Life

गायिका जोशी बनिन् सूर्या लाइफको ब्राण्ड एम्वेसडर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गायिका–गीतकार, रचनाकार तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरकी रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् ।

माघ २८ गते एक कार्यक्रमका बिच सूर्या लाइफ इन्स्योरेन्स र गायिक इन्दिरा जोशीबीच ब्राण्ड एम्वेसडर सम्बन्धी सम्झौता भएको हो । सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष लगायत कम्पनीका निर्देशकहरुले स्वागत गरेको थियो ।

Prabhu
Crest

कम्पनीको सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरे । सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले आफू कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरेको बताईन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS