Connect IPS
IME Life

शेयर बजार ४ अंकले बढ्यो, ८१ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ६० अंकले बढेर १३४५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स समुह २ दशमलव ४५ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा १ सय ७३ कम्पनीको ३९ लाख ८६ हजार ७ सय ६९ कित्ता शेयर १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३ सय ११ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको ९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, सिवम् सिमेन्टको ९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको ६ करोड, स्वरोजगार लघुवित्तको ५ करोड, एनएमबि बैंकको ४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त र स्पर्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने यूनाइटेड मोदी हाइड्रोपावर, ज्योति विकास बैंक र वरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS