IME Life

ठाकुर ज्ञवाली बने नेपाल प्रहरीको आईजीपी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपरान्ह बसेको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

वर्तमान आईजीपी सर्वेन्द्र खनालको पदावधी सकिएपछि सरकारले प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत डिआईजी ज्ञवालीलाई प्रहरी महानिरिक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

वर्तमान आईजीपी खनालसहित तीन एआईजी सहितका ब्याजी डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएपछि दोस्रो तहका डिआईजीबाट आईजीपीमा ज्ञवालीलाई चयन गरिएको हो ।

ज्ञवाली आगामी पाँच महिना आईजीपी पदमा रहेर काम गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS