Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकद्धारा प्रोजेक्टलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले सुगन्ध थलसेमिया प्रोजेक्टलाइ २ लाख ५९ हजार सहयोग गरेको छ । थलसेमिया रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्योपचारका लागि उक्त संस्थालाई बैंकले सो सहयोग प्रदान गरेको जनाइएको छ ।

श्री आदर्श मावि, विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउन्ड टेबल ११ द्वारा आयोजित कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS