Connect IPS
IME Life

ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ का बीमीत बिनोद राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ ।

उक्त बीमा वापतको रकम शाखा प्रबन्धक द्वय कबिराज दाहाल,मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले हस्तान्तरण गरेका हुन् । हाल उपचारको क्रममा रहेका राई ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाएको अनुभव गरेको बताए ।

Prabhu
Crest

बीमीत राईले दुई बर्ष अघि दुई लाख बीमाङ्क घातक रोग सुविधा सहितको बीमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम पित्तथैली को क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS