Connect IPS
IME Life

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमासुनको मूल्य बढेको छ । आइतवार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजारमा कारोबार भइरहेकोे छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आइतवार चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS