Connect IPS
IME Life

गण्डकी विकास बैंकको एकैसाथ तीन नयाँ शाखा विस्तार,कूल शाखा संख्या कति पुग्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौंको ठमेल कपुरधारा, जनकपुरको जनकपुरधाम र बर्दियाको बाँसगढीमा एकै साथ तिन वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मुलुकभरका ९५ शाखा सञ्जाल तथा २७ वटा आफ्नै ब्त्ः वाट निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले गत आ.ब.सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई १७ दशमलब ३२ प्रतिशत नगद लाभांस वितरण गर्न सफल भएको छ ।

Prabhu
Crest

मेगा बैंक नेपाल लिमिटेडसंग गत आश्विनमा मर्जररप्राप्ति सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्वर्धन गर्ने र सवै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS