Connect IPS
IME Life

नेरुडे लघुवित्तद्धारा दुई दिने फिल्ड व्यवस्थापन तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले दुई दिने फिल्ड व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।उक्त तालिममा संस्थाका ३५ जना फिल्डका कर्मचारीहरु सहभागी थिए ।

कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल, कृष्ण बहादुर खड्का र प्रदेश कार्यालय इटहरीका प्रदेश प्रमुख घनश्याम चौधरीले छुट्टा–छट्टै विषयमा प्रशिक्षण दिएको हो ।

Prabhu
Crest

उक्त अवसरमा संस्थाका प्रबन्ध सञ्चालक सुधीर कुमार श्रेष्ठले हाल लघुवित्त क्षेत्रमा देखिदै गएको अस्वस्थ प्रतिस्पर्धा तथा बहुबैकिङ्गको समस्या बढ्दै गईरहेकोले अनिवार्य रुपमा कर्जा सुचना लिएर बिश्लेषण गरी मात्र कर्जा लगानी गर्न सहभागीलाई आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS